• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन बारे सूचना

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ भर्ने आज (फागुन ५ गते) अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले माघ ५ गतेदेखि स्थानीयलाई जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १०% अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर सेयर बिक्रीमा ल्याएको हो । 

सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन बारे सूचना

Published by Prabhu Capital Limited on 2079-11-05



View More by Prabhu Capital Limited

  • Laxmi Sunrise Bank Ad