• KBL
  • Everest Bank Limited (EBL)

Download Print

विभिन्न ठाउँको गैर बैंकिङ सम्पत्ति घरजग्गाा बिक्री गर्ने सम्बन्धी एनआइसी एशिया बैंकको सूचना

एनआइसी एशिया बैंकको नाममा दर्ता रहेको तपलिमा उल्लेखित गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकोले यो सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ । तसर्थ उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्त फर्म कम्पनी संघ संस्थाहरुले निम्न लिखित शर्त बन्देजहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आह्वान सम्बन्धी सूचना बैंकले प्रकाशित गरेको छ ।

विभिन्न ठाउँको गैर बैंकिङ सम्पत्ति घरजग्गाा बिक्री गर्ने सम्बन्धी एनआइसी एशिया बैंकको सूचना

Published by NIC Asia Bank on 2079-11-05



View More by NIC Asia Bank