• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिनबारे सूचना

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आज अर्थात फागुन ५ गते सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जनाएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ मा मागभन्दा बढी आवेदन परेकाले निष्काशन बन्द गर्न लागेको जनाएको हो ।

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिनबारे सूचना

Published by Global IME Bank on 2079-11-05



View More by Global IME Bank

  • Laxmi Sunrise Bank Ad