• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा सम्बन्धी सूचना

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा सम्बन्धी सूचना

Published by Janautthan Samudayik on 2079-11-02



View More by Janautthan Samudayik

  • Laxmi Sunrise Bank Ad