• MBL - below notice
  • NABIL Bank Ads

Download Print

विभिन्न ठाउँको घर जग्गा लिलामीमा बिक्री गर्ने सम्बन्धी एनआइसी एशिया बैंकको ७ दिने सूचना

यस बैंकको नाममा दर्ता रहेको तपसिलमा उल्लेखित गैर बैकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा र परिमाणमा छ, सोही अवस्था र परिणाममा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएको भन्दै एनआसी एशिया बैंकले सूचना जारी गरेको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ती, फर्म, कम्पनी, संघ संस्थाहरुले निम्न लिखित शर्त बन्देजहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आह्वान गरिन्छ भनि बैंकले सूचनामा उल्लेख गरेको छ ।

विभिन्न ठाउँको घर जग्गा लिलामीमा बिक्री गर्ने सम्बन्धी एनआइसी एशिया बैंकको ७ दिने सूचना

Published by NIC Asia Bank on 2079-11-02



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad