Download Print

बैंकको ब्याजदर सच्याइएको सम्बन्धी सूचना

फागुन १ गतेदेखि लागु हुने गरी सांग्रिला विकास बैंकको नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको र उक्त ब्याजदरमा केहि तल दिइएको विवरण अनुसार हुनु पर्नेमा अन्यथा भएकाले त्यसलाई सच्याइएको सूचना बैंकले पुन प्रकाशित गरेको हो । 

बैंकको ब्याजदर सच्याइएको सम्बन्धी सूचना

Published by Shangri-la Dev. Bank on 2079-11-02



View More by Shangri-la Dev. Bank