• Laxmi Sunrise Bank Ad

Download Print

स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको सम्बन्धी सूचना

स्टान्डर्ड चार्टर्ड बैंकले ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर फागुन ८ गतेसम्म पुर्याइएको हो । स्टान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । कुल इकाईमध्ये १४ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको सम्बन्धी सूचना

Published by Standard Chartered Bank on 2079-11-01



View More by Standard Chartered Bank

  • Siddhartha Bank