• MBL - below notice
  • NABIL Bank Ads

Download Print

एनएलजी इन्स्योरेन्सको खुद नाफा १० करोड ६६ लाख रुपैयाँ

एलएलजी इन्सुरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३.६२% ले खुद नाफा वृद्धि गरी १० करोड ६६ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा १० करोड २९ लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आम्दानी २.८६ ले मात्र बढेर ४३ करोड ९३ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

एनएलजी इन्स्योरेन्सको खुद नाफा १० करोड ६६ लाख रुपैयाँ

Published by NLG Insurance Company on 2079-11-01



View More by NLG Insurance Company

  • Laxmi Sunrise Bank Ad