• MBL

Download Print

भूगोल इनर्जीले डेभलपमेण्ट कम्पनीले आइपीओ निष्कासन गर्ने सम्बन्धी सूचना

भूगोल इनर्जी डेभलपमेन्टले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १०% अर्थात ५ करोड ४४ लाख ५ हजार ३ सयरुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । 

भूगोल इनर्जीले डेभलपमेण्ट कम्पनीले आइपीओ निष्कासन गर्ने सम्बन्धी सूचना

Published by NIC Asia Capital on 2079-11-01



View More by NIC Asia Capital

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad