• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

छिमेक लघुवित्तको खुद नाफा ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ

छिमेक लघुवित्तको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

छिमेक लघुवित्तको खुद नाफा ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ

Published by Chhimek Laghubitta on 2079-10-27



View More by Chhimek Laghubitta

  • Laxmi Sunrise Bank Ad