• MBL Bank Ad

Download Print

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले ८.९८३% लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४% बोनस सेयर र कर तिर्न ०.४४९% दिने निर्णय गरेको हो । यसर्थ, बैंकले २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद बाँड्नेछ । 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Published by Shangri-la Dev. Bank on 2079-10-27



View More by Shangri-la Dev. Bank

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad