• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेरुडे लघुवित्तको दोस्रो त्रैमाससम्मको खुद नाफा ६ करोड ५७ लाख रुपैयाँ

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेरुडे लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।

नेरुडे लघुवित्तको दोस्रो त्रैमाससम्मको खुद नाफा ६ करोड ५७ लाख रुपैयाँ

Published by Nerude Mirmire Laghubitta on 2079-10-27



View More by Nerude Mirmire Laghubitta

  • Laxmi Sunrise Bank Ad