Download Print

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ३७ करोड ४१ लाख रुपैयाँ

राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ९२.५६% ले धेरै हो । गत वर्ष यस कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा भने बढोत्तरी भएको छ । कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा २७ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ३७ करोड ४१ लाख रुपैयाँ

Published by Rastriya Beema Company on 2079-10-27



View More by Rastriya Beema Company