Download Print

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १२ करोड ४० लाख ३० हजार रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७०.८३% ले घटेर १२ करोड ४० लाख ३० हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४२ करोड ५१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नाले यसको खुद मुनाफामा असर परेको हो । साथै, लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत २१ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । त्यसैले गर्दा पनि नाफामा केही संकुचन आएको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १२ करोड ४० लाख ३० हजार रुपैयाँ

Published by Forward Microfinance on 2079-10-27



View More by Forward Microfinance