डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो।
Published by Deprosc Laghubitta on 2079-10-27
View More by Deprosc Laghubitta