सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि पुनः थप गरेको छ। कम्पनीले यस अघि माघ २६ गतेसम्म आवेदन दिन म्याद थप गरेकोमा माग अनुसारको आवेदन नपरेपछि निष्काशन अवधि पुनः थप गरेको हो। अब आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
Published by Prabhu Capital Limited on 2079-10-26
View More by Prabhu Capital Limited