• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

विजय लघुवित्तको लाभांश घोषणा सम्बन्धी सूचना

विजय लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि १.०५२६  प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रहेको छ । 

विजय लघुवित्तको लाभांश घोषणा सम्बन्धी सूचना

Published by Vijaya Laghubitta on 2079-10-26



View More by Vijaya Laghubitta

  • Laxmi Sunrise Bank Ad