चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा निर्धन उत्थान लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा ६५.८८% ले घटेर १६ करोड ८५ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा पनि प्रभावित भएको हो ।
Published by Nirdhan Utthan Laghubitta on 2079-10-26
View More by Nirdhan Utthan Laghubitta