• KBL
  • NABIL Bank Ads

Download Print

राष्ट्र उत्थान लघुवित्त को खुद नाफा ८३ लाख ८३ हजार रुपैयाँ

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७७.२७% ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८३ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा भने ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । राष्ट्र उत्थानको खुद ब्याज आम्दानी १०.४०% र सञ्चालन नाफा पनि ७६.७८% ले घटेपछि खुद नाफामा गिरावट आएको हो । यता, कम्पनीको खराब कर्जा पनि १.०३% बाट बढेर पुस मसान्तसम्ममा २.७३% पुगेपछि खुद नाफा प्रभावित भएको छ ।  

राष्ट्र उत्थान लघुवित्त को खुद नाफा ८३ लाख ८३ हजार रुपैयाँ

Published by Rastra Utthan Laghubitta on 2079-10-26



View More by Rastra Utthan Laghubitta

  • Global IME Bank
  • Everest Bank Limited (EBL)