• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

गुराँस लघुवित्तको खुद नाफा दोस्रो त्रैमाससम्म आइपुग्दा २ लाख ४७ हजार रुपैयाँ मात्र

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तले २ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा ९६।६६५ ले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको खुद ब्याज आम्दानी ३६।०७५ ले घटेर २ करोड २४ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ ।

गुराँस लघुवित्तको खुद नाफा  दोस्रो त्रैमाससम्म आइपुग्दा २ लाख ४७ हजार रुपैयाँ मात्र

Published by Gurans Laghubitta on 2079-10-26



View More by Gurans Laghubitta

  • Laxmi Sunrise Bank Ad