• MBL - below notice
  • NABIL Bank Ads

Download Print

आजदेखि ऋणपत्र बिक्री खुल्लाबारे स्टान्डर्ड चार्टर्ड बैंकको सूचना

स्टान्डर्ड चार्टर्ड बैंकले आज अर्थात माघ २६ गते बिहीबारदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको सूचनामा प्रकाशित गरेको छ । कुल इकाईमध्ये १४ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी रहेको ९ लाख ६० हजार इकाईमध्ये ४८ हजार इकाई सामूहिक लगानी कोषलाई बाँडफाट गरिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ । त्यस्तै बैंकले ९ लाख १२ हजार इकाई सर्वसाधारणका लागि खुला गरेको जनाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो ।

आजदेखि ऋणपत्र बिक्री खुल्लाबारे स्टान्डर्ड चार्टर्ड बैंकको सूचना

Published by Standard Chartered Bank on 2079-10-26



View More by Standard Chartered Bank

  • Laxmi Sunrise Bank Ad