• MBL - below notice
  • NABIL Bank Ads

Download Print

IPO मा आवेदन दिने आज अन्तिम दिनबारे सुपरमाई हाइड्रोपावरको सूचना

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात माघ २६ गते अन्तिम दिन रहेको सूचना प्रकाशित भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

IPO मा आवेदन दिने आज अन्तिम दिनबारे सुपरमाई हाइड्रोपावरको सूचना

Published by Sanima Capital on 2079-10-26



View More by Sanima Capital

  • Laxmi Sunrise Bank Ad