• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

प्रिमियर इन्सुरेन्सको खुद नाफा १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ

प्रिमियर इन्सुरेन्सको खुद नाफामा झिनो सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.३४% मात्र धेरै हो । यस इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी ८.०१% ले घटेर असोज मसान्तसम्म ४२ करोड ४० लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

प्रिमियर इन्सुरेन्सको खुद नाफा १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ

Published by Premier Insurance Company on 2079-10-25



View More by Premier Insurance Company

  • MBL - below notice
  • NMB Ad - Notice buttom