सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा २३.६३% ले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअधिमा सानिमाले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ४४.३८% ले बढेर ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
Published by Sanima Reliance Life Insurance on 2079-10-25
View More by Sanima Reliance Life Insurance