• KBL
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज भएको सम्बन्धी सूचना

नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेडको ४ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । बैंकले जारी गरेकाे ऋणपत्र परिपक्क भएकाले सूचीकरण खारेज गरिएको हाे । स्टकका अनुसार बैंकले "८% नेपाल एसबिआई बैंक ऋणपत्र, २०७९"  नाममा जारी गरेकाे ४० कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता ऋणपत्र माघ २२ गतेपछि परिपक्क भएकाे हाे ।

नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज भएको सम्बन्धी सूचना

Published by Nepal SBI Bank on 2079-10-23



View More by Nepal SBI Bank

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below notice
  • Global IME Bank
  • NBL Ad Innerpage
  • Laxmi Sunrise Bank Ad