चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आँधिखोला लघुवित्तले १ करोड १२ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले २ करोड ४६ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
Published by Adhikhola Laghubitta on 2079-10-23
View More by Adhikhola Laghubitta