• MBL - below notice
  • NABIL Bank Ads

Download Print

मेरो माइक्रोफाइनान्सको खुद नाफा ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ - Q2 Report -

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मेरो माइक्रोफाइनान्सको खुद नाफा घटेर ६ करोड ७७ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

मेरो माइक्रोफाइनान्सको खुद नाफा ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ - Q2 Report -

Published by Mero Microfinance on 2079-10-23



View More by Mero Microfinance

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom