• HBL - inner notice page
  • NABIL Bank Ads
  • Everest Bank Limited (EBL)

Download Print

सुपरमाई हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

आज माघ २३ गतेदेखि सुपरमाई हाइड्रोपावरले आईपीओ निष्काशन तथा बिक्री खुला गरको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष र  कर्मचारीहरुलाई छुट्याएपछि बाँकी  ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई छुट्याएको कुल ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरुलाई छुट्याएको थियो ।

सुपरमाई हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by Sanima Capital on 2079-10-23



View More by Sanima Capital

  • MBL - below notice
  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom