• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ -Q2-

नबिल बैंकको खुद नाफामा आकर्षक सुधार आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा भने २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा पनि ५६.०६% ले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँमा पुगेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ -Q2-

Published by Nabil Bank on 2079-10-07



View More by Nabil Bank

  • Laxmi Sunrise Bank Ad