• MBL Bank Ad

Download Print

लक्ष्मी बैंकको नयाँ ब्याजदर तालिका सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति छ नयाँ ब्याजदर ?

लक्ष्मी बैंकले माघ १ गते देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागत तर्फ ९ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ । त्यस्तै बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । बैंकले बचततर्फ भने ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म र रेमिट्यानस बचत खातामा ९.४२ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । पौष मसान्त सम्म बैंकको बेसरेट ११.३७ प्रतिशत रहेको छ ।  बैंकले वेस रेटमा धेरैमा ६ प्रतिशतसम्म प्रिमियम थप गरी १७.३७ प्रतिशतसम्म कर्जाको अधिकतम ब्याजदर कायम गरेको छ ।

लक्ष्मी बैंकको नयाँ ब्याजदर तालिका सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति छ नयाँ ब्याजदर ?

Published by Laxmi Sunrise Bank Limited on 2079-9-30



View More by Laxmi Sunrise Bank Limited

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad