Download Print

NCC उत्सव RECURRING मुद्दती खाता

NCC उत्सव RECURRING मुद्दती खाता

रकम सानो होस् या ठूलो
मुद्दती गर्न झन् सजिलो


एन.सी.सी. बैंकले ल्याएको छ NCC उत्सव Recurring मुद्दती खता जस अन्तर्गत अब कमाईको सानो बचतमा प्राप्त गर्न सकिन्छ उच्च प्रतिफल

NCC उत्सव RECURRING मुद्दती खाताका सुविधाहरुः

१. मासिक न्यूनतम रु १००० तथा १००० को गुणाङ्गको दरले रकम जम्मा गर्न सकिने

२. ९० % सम्म कर्जाको सुविधा

३. निःशुल्क DEMAT र Mero Share

४. त्रैमासिक व्याज भुक्तानी

५. ब्याज रकम मुद्दतीमा जम्मा गर्न सकिने

६. Security Deposit/ Locker को वार्षिक शुल्कमा ५० % छुट

७. मोबाइल बैकिङ्ग र इन्टरनेट बैंकिङ्ग मार्फत बचत र व्याज सम्बन्धी जानकारी लिन सकिने

८.अन्तर्गत डेबिट तथा क्रेडिट कार्डको सुविधा

For More Detail


Published by NCC Bank official website on 2078-5-03



View More by NCC Bank

Check More

No Notices found here