कामना सेवाको Micro Loan is published by Kamana Sewa Bikas Bank published on Official Page on 2077-4-25
व्यवसाय सुरु गर्नुहोस् कामना सेवा सँग, बिना कुनै चिन्ता !
कामना सेवाको Micro Loan अन्तर्गत सजिलो व्यवसाय कर्जा ले तपाईको व्यवसायीलाई दिगो र दरिलो बनाउने मदत पुराउने छ ।
यो कर्जाको विशेषताहरु :
- कर्जा सिमा रु १५,००,०००/- (अधिविकर्ष आवाधिक)
-सेवा शुल्क नलाग्ने
- कर्जा अवधि १० वर्ष सम्म
- सरल प्रक्रिया
View More by Kamana Sewa Bikas Bank