Download Print

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट 

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । 
-   न्युनतम ब्याजदर
-    ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृती गरिने
-    नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट
-    एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन
-    कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र
-    विना सुरक्षण शुल्कमा Locker सुविधा
-    बैंकको नियमानुसार शर्तहरु लागु हुनेछ ।
 

यसका साथै, बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गर्नुभएमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । 
 


Published by Muktinath Bikas Bank Official Page on 2077-4-07



View More by Muktinath Bikas Bank

Check More

No Notices found here