कामना सेवा विकास बैंक लिमिटेडको Mobile Banking System Upgradation गर्नुपर्ने भएकोले यही मिति २०८१/०९/०७ गते आईतबार बिहान ०६:०० बजे देखि ०७:३० बजे सम्म मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाहरु अवरुद्ध हुने जनएको छ।
Published by Kamana Sewa Bikas Bank on 2081-9-6
View More by Kamana Sewa Bikas Bank