सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचना सार्वजनिक गरको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १३.०२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै सिद्धार्थ बैंकको निष्क्रिय कर्जा दर ३.९५ प्रतिशत विन्दुबाट घटेर २.५२ प्रतिशत कायम भएको छ ।
Published by Siddhartha Bank on 2081-1-07