हिमालयन बैंकले फागुन १ गते देखि लागु हुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ । तर बैंकले त्यस तालिकामा केहि भुलबस त्रुटि भएको भन्दै ब्याजदर संसोधन गरि पुःन ब्याजदर तालिका हेरफेर गरी सूचना प्रकाशित गरको छ ।
Published by Himalayan Bank Ltd on 2079-11-01
View More by Himalayan Bank Ltd