वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । बैंकहरुले असार महिनामा बैंकहरुको निक्षेपको ब्याजदर यथावत राखेका छन् । गत मंगलबार बसेको नेपाल बैंकर्सको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका थिए । आउनुहोस् जानौ कुन कुन वाणिज्य बैंकहरुको कुन कुन खातामा कति छ नयाँ ब्याजको दर ।
हेर्नुहोस् वाणिज्य बैंकहरुको असार १, २०८० सालबाट लागु हुने नयाँ ब्याजदर तालिका :