मंगलबार नेप्से परिसूचक ३.७५ अंकले बढेर १११५.७४ बिन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मंगलबार नेप्से परिसूचक ३.७५ अंकले बढेर  १११५.७४ बिन्दुमा

मंगलबार नेप्से परिसूचक ३.७५ अंकले बढेर  १११५.७४ बिन्दुमा पुगेको छ ।
कुल १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये  व्यापार, विकास बैंक, वित्त र अन्य समूहबाहेक सबै समूह बढेका छन् । आज सिद्धार्थ बैंकको संस्थापक शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज घोडीघोडा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० % ले बढेको छ । तर, साल्ट ट्रेडिङ कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूलय साढे ५% ले घटेको छ ।
 

Read More