आईतबार नेप्से सूचक ०.०७ विन्दुले बढेर १११२.८५ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईतबार नेप्से सूचक ०.०७ विन्दुले बढेर १११२.८५ विन्दुमा

आईतबार नेप्से सूचक ०.०७ विन्दुले बढेर १११२.८५ विन्दुमा अडिएको छ । १६१ कम्पनीको २० करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ६ लाख ७५ हजार ३८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढेका छन् बाँकी ६ समूह राता देखिएका छन् । वाणिज्य बैंक समूहको सूचक ३.२९ अंकले तल झरेको छ । खरिदबिक्रीमा नबिल बैंकले अग्रता कायम गरेको छ । यसको १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन नेपाल लाइफ इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ४.७३% ले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा घोडीघोडा लघुवित्तका लगानीकर्ता छन् । 

Read More