जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट, हेर्नुहोस् तपाईलाई कति कित्ता पर्याे ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट, हेर्नुहोस् तपाईलाई कति कित्ता पर्याे ?

जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । IPO को नतिजा यसमा Click गरी हेर्न सकिन्छ । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख २१ हजार ५४६ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ७ लाख ९६ हजार ७३४  जनाले आवेदन दिएकामा २ हजार १८८ जना आवेदकको आवेदन रद्ध भएको छ । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल  रहेको जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४%सेयर कर्मचारीले छुट्याएको थियो । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५% म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

आईपीओको नतिजा हेर्नको लागि तलको "Read More" Button मा गरी वा फाइनान्सीयल नोटिसेस्को मोबाईल एप्स Android or iOS बाट पनि हेर्न सकिन्छ ।

______

हेर्नुहोस् कुन बैंकको व्याजदर कति छ ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

मंगलबार तपाईको आर्थिक राशिफल कस्तो छ ?

काठमाडौँमा जग्गाको मूल्याङ्कन न्यूनतम प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म (हेर्नुहोस् कुन क्षेत्रको मूल्य कति ?)

Read More