मेगा बैंकले सार्वजनिक गर्यो आकर्षक दुई नयाँ बचत खाता योजना, ६.५% व्याजदर देखि १० लाखसम्मको दुर्घटना बिमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगा बैंकले सार्वजनिक गर्यो आकर्षक दुई नयाँ बचत खाता योजना, ६.५% व्याजदर देखि १० लाखसम्मको दुर्घटना बिमा

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।  ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । 

Read More
  • MBL - below news