इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् । 

सर्वसाधारण समूहबाट बलराम विष्ट र प्रभा खनाल सञ्चालक चयन भएका हुन । 

कम्पनीको पुस १८ गते समपन्न वार्षिक साधारण सभाबाट दुई जना सञ्चालक चयन भएका हुन । 

Read More
  • MBL - below news