मुकेश अम्बानीले सुरु गरे इकमर्श


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मुकेश अम्बानीले सुरु गरे इकमर्श

एसयाकै धनी भारतका मुकेश अम्बानीले इकमर्श सुरु गरेका छन्। पछिल्लो समय बढ्दै गएको भारतीय इकमर्श बजारमा अम्बानीले प्रवेस गरेका हुन्।

रियलाइन्स जिओ टेलिकमपछि उनले जिओ मार्टको नामबाट इकमर्श सुरु गरेका हुन्।

विश्वकै धनी जेफ बेजोजको अमेजन तथा अमेजन तथा वालमार्टको स्वामित्वमा रहेको फ्लिपकार्टको दबदबा भएको भारतीय इकमर्श ब्यापामार अम्बानी पनि प्रवेश गरेका हुन्।

मोदी सरकारले विदेशी लगानीका इकमर्श कम्पनीलाई कडाइ गर्नेगरी कानून ल्याएको समयमा अम्बानीले प्रवेश गरेका हुन्। यसबाट उनको इकमर्श ब्यापार फस्टाउने अनुमान गरिएको छ।

जिओ मार्टले ग्रोसरी आइटमको निशुल्क र छिटो ढुवानी गरिदिने बताएको छ। अम्बानीले सुरुमा टेलिकम सुरु गर्दा डेटाकोमात्र शुल्क लिने नीति लिएका थिए।

 

Read More