एक्सेल डेभलपमेण्टको सञ्चालकको राजिनामा स्वीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक्सेल डेभलपमेण्टको सञ्चालकको राजिनामा स्वीकृत

पुस १७, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको सञ्चालक विकास गोयलको राजिनामा स्वीकृत भएको छ । उनले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । साथै, कम्पनीले रिक्त रहेको उक्त स्थानमा पेशल राज पोखरेललाई नियुक्त गरेको छ । कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गोयलको राजिनामा स्वीकृत र पोखरेलको नियुक्ति गरेको हो ।

Read More
  • MBL - below news