माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गर्दा ५ सय क्यास ब्याक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गर्दा ५ सय क्यास ब्याक

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले डेबिट तथा क्रेडिट कार्डमा क्यास ब्याक अफर ल्याएको छ । बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा  डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यासव्याक अफर ल्याएको हो  ।

बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा. ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजना अनुसार बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० फिर्ता पाउने बैंकले जनाएको छ । त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल  लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news