मेरो माइक्रोफाइनान्सको नाम परिवर्तन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेरो माइक्रोफाइनान्सको नाम परिवर्तन

पुस १६, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको २०७५ साल कात्तिक ९ गते सम्पन्न छौठौं साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । 

कम्पनीको परिवर्तित नाम मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । कम्पनीको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, तिर्नु व्यर्होनु पर्ने ऋण, धन, कर आदि परिवर्तित नामले सकार्ने गरी २०७५ मंसिर १३ गतेको रजिष्ट्रारको पत्र अनुसार नाम परिवर्तन भएको सूचना कम्पनीले दिएको छ ।

Read More