नेप्सेमा थपियो दुई बैंकका १.११ करोड कित्ता सेयर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा थपियो दुई बैंकका १.११ करोड कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वाणिज्य बैंकका १ करोडभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

नेप्सेमा कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् । जसमा कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता सेयर रहेका छन् ।

सिटिजन्स बैंकको बिहीबारसम्म अन्तिम सेयरमूल्य १८२ रुपैयाँ प्रतिकित्ता र कुमारी बैंकको १७९ प्रतिकित्ता रहेको छ । 

Read More