नेप्सेमा ५० हजार कित्ता ऋणपत्र कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा ५० हजार कित्ता ऋणपत्र कारोबार

नेपाल स्टक एक्सचेन्जमा बुधबार लामो समयपछि ऋणपत्रको कारोबार भएको छ । बुधबार नेप्सेको अनलाइन प्रणाली मार्फत संस्थापक ऋणपत्र २ वटा कारोबार भएको हो ।

नेप्सेका अनुसार बुधबार १० प्रतिशत सानिमा डिबेन्चर, २०८५ को २५ हजार कित्ता किनबेच भएको हो । यो ऋणपत्र एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले बेचेको हो भने एनएमबी हाइब्रिड फण्डले खरिद गरेको हो । 

Read More