Samaj Laghubitta मा आवेदन दिने शुक्रबार अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
Samaj Laghubitta मा आवेदन दिने शुक्रबार अन्तिम दिन

पद
१) कनिष्ठ अधिकृत/अधिकत/वरिष्ठ अधिकृत     ४
२) कनिष्ठ सहायक/सहायक/वरिष्ठ सहायक     केही
३) प्रशिक्षार्थी     केही

आवेदन दिने अन्तिम मितिः
सूचना प्रकाशीत भएको मितिले १५ दिनभित्र ।
इच्छुक उम्मेदवारले आवेदन दिँदा यस वित्तीय संस्थाको कर्मचारी आवेदन पेजः https://samajlbs.shortcm.li/vacancy मा गएर Online Form भर्नुपर्नेछ साथै, मागीएको सम्पूर्ण कागजातहरु दुरुस्त  Upload गर्नुपर्नेछ । ई–मेलबाट आएको आवेदनलाई छनौट प्रकृयामा सामेल गरिने छैन । आवेलन स्वीकार/ गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित हुनेछ ।

Read More