कुमारी बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

पुस २, काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर २९ गते अनुमति पाएको छ । अनुमति पाएसँगै बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्याक्तिगत संघसंस्थाको लागि विक्री गर्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा वि.स २०८६ सम्मको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।

Read More